
यो फोटोमा हास्ने यी एउटी लाहुरेनी आमा हुन जो सँग मैले करिब छ बर्ष अघि रेडियो कार्यक्रम जिवनको गोरेटोमा को लागि कुराकानी गर्दा यो फोटो खिचेकि थिए आज पनि यो फोटो हेर्दा त्यो दिन झलझलि आँखामा आउछ र सोच्दछु फेरि यी आम सँग मेरो भेट कहिले हुन्छ ।
(Me N My Words)
म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates