Friday, May 25, 2012

सानो प्रयास

,

हरेक निरासाले एउटा हौसला दिए झै लाग्छ
अध्यारो रात कटे पछि उज्यालो भए झै लाग्छ
कहिले काहि जीवनको बाटो अलमलिए झै लाग्छ
हौसला साथमा बोकेर त्याहा एउटा नया ठाँउ खोजौ झै लाग्छ

0 comments to “सानो प्रयास”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates