Monday, June 6, 2011

,


शिक्षामा सबैको पहुच अझै पनि सहज छैन यो फोटो मा हेनुस त स्कुल बाट फर्किदा स्कुलकै लुगामा मकैको भारि बोकेर घर जादैछन । हाम्रो गाउघर तिर साना केटाकेटीले घर भित्र र बाहिरको दुबै काम सकेपछि मात्र पढने समय पाउछन । यीनीहरुले सहरको अंग्रेजी स्कुलमा पढेकाहरु संग प्रतिस्पर्दा गनुपर्दछ ,यो कति सम्मको न्याय हो यिनिहरु माथि बिचार गनुस त ?

0 comments to “ ”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates