Monday, December 12, 2011

स्वर सम्राट नारायण गोपाल

,
स्वर सम्राट नारायण गोपाल,
नारायण गोपाल वि सं १९९६ असोज १८ गते बुबा आशागोपाल र आमा रामदेवीका सन्तानका रूपमा काठमाडौँ किलागलमा जन्मिनुभएको हो । नारायण गोपालले मानविकीमा स्नातकोत्तर गर्नुभएको थियो । २०२७ सालमा पेमालासँग विवाहबन्धनमा बाँधिएका नारायण गोपालका सन्तान भने भएनन् ।
उहाँले गाउनु भएका सदाबहार गीतहरु एउटा मान्छेको मायाले कति फरक पार्दछ जीन्दगीमा,यो सम्झीने मन छ म बिर्सु कसरी तिमि नै भनिदेउ ए जाने निष्ठुरी, तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि ,केही मिठो बात गर रात त्यसै ढल्कँदैछ’, यति चोखो यति मीठो’, ‘जुन फूल मैले रोजेको थिएँ’ लगायतका कालजयी गीतमा स्वर दिएका नारायण गोपालको विक्रम संवत २०४७ साल मंसिर १९ गते काडमाडौंको बिर अस्पतालमा निधन भएको थियो ।

0 comments to “स्वर सम्राट नारायण गोपाल”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates