Tuesday, June 14, 2011
दोष कसको कति
Posted by
MY WORDS
,
at
9:10 AM
हाम्रो समाजमा यतिबेला धेरै समस्याहरु छन देश नै संक्रमित अवस्थाहरु बाट हिडिरहेछ यस्तो बेलामा हामि आफनो बारेमा के नै राम्रो सोच्न सक्छौ । जता ततै समस्यै समस्या सामान्य कुरालाई पनि हामि अरुको मुख ताक्ने गर्दछौ । हामि विदेश बस्छौ घुम्छौ त्याहाका सबै कुराहरु अनुसरण गछौ तर त्यहि कुराहरु आफुले आफनो देशमा प्रयोग गर्ने कुरामा चुक्न पुग्छौ। हाम्रोमा केहि कुराहरुमा पनि सिस्टम छैन न हामि ट्रफिक नियम पालना गर्छौ यो दोष कसको कति भन्ने मात्र हो ।
Subscribe to:
Post Comments (Atom)