Thursday, May 5, 2011
Posted by
MY WORDS
,
at
10:27 AM
हाम्रो समाज र महिला । के समाजका धेरै बन्धनहरुको बिचमा महिला रुमलिएका छन या छैनन । धेरै महिलाहरु बन्धनमा छन तर केहि औलामा गन्न सकिनेहरु छैनन । सधै महिला महिला कै कारण दुखि छन । एउटि पढेलेखेकि शिक्षित मै हु भन्ने महिला अर्कि नपढेकि अशिक्षित महिलकि सौता बनेर उनको घर भित्र पस्छीन , केहि महिला सगै काम गर्ने पुरुष सँग सम्बन्ध बनाएर उसको घरमा भएकि श्रीमति अर्थात महिलाका सबै खुशिहरु मा ग्रहण बनेका छन अझ केहिले त जागिर को नाममा आफुले आफैलाई बेचेका छन । कति महिलाको त बानि नै हुने रहेछ आफनो मतलब हुन्जेल पुरुषलाई युज गर्ने तिमि मेरो दोस्त म तिम्रो लागि जे पनि गर्छु तिमीले म माथि गरेको ईन्भेस्मेन्ट लाई बेकार हुन दिन्न अध्यारो हुदा उज्यालो गर्न नसकेनि उज्यालो को प्रतिक्षामा साथ दिन सक्छु इफ आई ह्याब मेड यु जस्ता अरु पनि धेरै कुराहरु भन्ने ताक परे पुरुषका लागि दुई चारवटा गजल उसको मायामा लेखिदिने र पुरुष लाई आफनो बसमा बनाउने अनि पुरुषकि घरमा भएकि श्रीमतिको घर बर्बाद पार्ने यो सबै का कारण महिला नै हुन । यी माथिका त केहि उदाहरण मात्र हुन किन यसरी केहि महिला हरु बिग्रिएका किन सोचदैनन म जे गरिरहेछु यहि कुरा म माथि भयो भने के हुन्छ म पनि महिला उ पनि महिला । पिडादिने पनि महिला पिडित पनि महिला । मलाई आफनो वरिपरि यस्तो धेरै घटनाहरु देखेर साहै पिडा हुन्छ । यो सब कुराहरुमा एउटि महिला जति दोषि छे त्यति नै दोषि पुरुष पनि हो घरमा स्वास्नी छोरा छोरी छन मेरा भन्ने जान्दा जान्दै परस्त्री सँग सम्बन्ध बनाउछ र श्री मतिलाई धोका दिन्छ भने उ झन ठुलो दोषि हो । मैले सानो छदा सुनेको एउटा घटना एउटी इन्डियन महिलाले आफुलाई श्रीमानले सौता हालो भनेर श्रीमानको आखा फोडिदिईन रे अनि मलाई यसको केहि चाहिदैन यसले मेरो जिवन अन्धकार बनायो त्यसैले मैले यसको जिवन अन्धकार बनाई दिएकि भनेर हिडिछन । कहिले काहि मलाई लाग्छ हाम्रो मा पनि यसै गरि कुनै एउटि महिलाले आफुलाई धोका दिने पुरुषको आखा फोडिदिने र उसँग आउने महिलालाई एसिड खन्याई दिने हो भने सायद कसैले पनि अरुको जिवन बरबाद पार्नु भन्दा अगाडि धेरै पटक सोच्ने थिए होलान । जब सम्म केहि मानिसले शारिरिक रुपमा चोट पाउदैनन तब सम्म यस्ता घटनाहरुमा कहिल्यै कमि आउदैन । तपाई जसले यो सबै पढिरहनु भएको छ । तपाई लाग्यो होला मेरो सोचाई उग्र टाईपको रहेछ तर एक पटक बिचार गर्नुस त अहिले सम्म हाम्रो समाजमा यस्ता घटनाहरुमा के भएको छ केहि छैन । यदि तपाई महिला हुनु हुन्छ र यो सबै तपाई माथि घटछ भने तपाई के गर्नु हुन्छ ? त्यस्तै तपाई पुरुष हुनुहुन्छ तपाईकि दिदि ,बैनि वा छोरी माथि यस्तो घटना घटछ भने तपाई के गर्नु हुन्छ ? यो प्रश्न मेरो तपाई सबैलाई । अब तपाईको मनमा आएको अर्को प्रश्न किन पुरुषको आखा फोडने र महिलालाई एसिड खन्याउने । पुरुषले कसैको जिवनलाई अन्धकार बनाउछ हाम्रो समाजमा अझै पनि लोग्नेले छोडेकि सौता हालेकि स्वास्नी मानिस प्रति हेर्ने नजर र व्यवहार साहै र्निदयी छ । अब महिला जसले आफनो रुप को घमण्डले वा रुपलाई हतियार बनाएर कसैको जिवन सँग खेलेकि हुन्छीन त्यसैले उसको टाउको बाट नै एसिड खन्याउनु पर्दछ । जसले गर्दा अहिले हाम्रो समाजमा भैरहेको जे जति अनैतिक सम्बन्ध र लोग्नेले सौता ल्याएका कारण धेरैको घर बिग्रिएको छ। धेरै बालबालिकाले नारकिय जिवन बिताई रहेका छन । त्यसमा कमि आउथ्यो कि हाम्रो समाज केहि व्यवस्थीत हुन्थ्यो कि भन्ने मलाइृ लागेको हो तपाईलाई के लाग्यो आफनो बिचार लेख्नु होला ।
Subscribe to:
Post Comments (Atom)