Friday, June 29, 2012

असार १५

,
असार १५ को रोपाई गर्न कुमार फुयाँल जीको घर गोलढुगांमा रोपाई गर्दा लिएको भिडियो । आज त्याहाँ खुव रमाइलो भएको थियो । यो कार्यक्रम आयोजना गर्नुहुने काका बा तथा रोपाई गर्न हामि सबैलाई बोलाएर खेत रोप्न दिनुहुने कुमार जी लाई धेरै धेरै धन्यवाद । साथै हामि जाने जति सबै साथिहरुलाई पनि धेरै धेरै  धन्यवाद तपाईहरु सबै नजानुभएको  भए यति रमाइलो काहा हुनेथियो 

1 comments:

  • June 29, 2012 at 7:34 AM
    Friendycalls says:

    एक हप्ता सम्म औँलाका काप काप तेल र बेसारले लछप्पै पार्न पर्ने भो केरे अब :D रमाइलो नि अलेलि गरेछन् र ?

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates