Wednesday, March 9, 2011
Posted by
MY WORDS
,
at
2:32 AM
जुन कुरा तिमीसँग छैन, त्यही कुरामा अभिमान गरिरहेका छौं । तिमी सबै कुरा पाएर पनि तनावमा छौ, म दरिद्र भएर पनि सन्तोषी छु । संसारका करोडौं कुरा कुरा तिमीलाई थाहा छैन, तिमी ती कुरा थाहा पाउनु आवश्यक पनि मान्दैनौ । समझदार व्यक्ति भए यद्यपि सानो गल्ती पनि पक्कै गर्दैनौ । तिमी जुन कुरालाई सुख भनिरहेका छौ, त्यो नै दुःख हो ।तिमीले जति नै आफूलाई जान्नेसुन्ने संझिए पनि, असल र खराब, आदर्श र अनादर्शका कारक के हुन् भन्ने आधारभूत प्रश्नको उत्तरमा चुक्नेगरेका छौँ। कतिपय अवस्थामा कुराप्लाई अभिव्यक्त गर्नैपर्दैन, त्यो व्यवहारमा समेत देखिँदै जान्छ ।
Subscribe to:
Post Comments (Atom)