Wednesday, February 2, 2011
Posted by
MY WORDS
,
at
2:19 AM
आमिर खानको धोबिघाट अहिले को परिवेशमा राम्रो र र्हेनै र्पने मुभि हो । जसले हामि महिला जो आफुलाई मोर्डन ठानेर कुनै पनि केटाको बारेमा नबुझि उ सँगको एक छिनको भेटमा रक्शिको नशामा आफुलाई उ सामु सुम्पिउछौ र आफनो अस्मिता गुमाउन पनि पछि र्पदैनौ लाई गज्जबको झपड हानेको छ । मेर्डन बन्ने धुनमा अहिलेका मानिस ले के ठिक के बेठीक केहि पनि सोच्न छाडिसके मानिस मानिस बिच हुने हरेक सिमा लाई नाघेर अघि बढेका छन । यसको परिणम भोलि के त कसैलाई मतलव छैन । उनिहरु व्यक्तिगत स्वतन्त्रताको नाममा जे गर्न पनि पछि र्पदैनन । कसैको र्पसनल फ्रीडम भनेको छाडा पन त अवश्य पनि होईन होला । हरेक कुरामा लिमिट छ र हुनुपर्छ । यदि कुनै कुराको लिमिट कसैले क्रस गर्छ भने उ दोषि हो । अहिले हाम्रो समाजमा केहि व्यक्तिले र्पसनल फ्रिडमको नाममा धेरैलाई युज गरेका छन कहिले जागिर दिने नाममा कहिले साथि भनेर सहयोग गर्ने नाममा यी त एक खालका पात्रहरु हुन हाम्रो समाजका याहा त अर्का थरि पात्र पनि छन जो जागिर पैसाका लागि पछि लागेर रमाइलो गदै साथी को नाम दिएर सबै कुरा गर्ने आफनो मतलव हुन्जेल उसलाई जसरी पनि युज गर्ने उनिहरुका बिचमा त कुनै कुराको सिमा नै हुदैन यस्तालाई चाहि के भन्ने जो आफुले आफैलाई युज गर्छन ।
Subscribe to:
Post Comments (Atom)