Tuesday, May 31, 2011

अब पालो तपाई हाम्रो

,
कर्ण शाक्य, रवीन्द्र मिश्र र समीरमणि दीक्षित, यी तीनै जनाको नेपाली चलचित्रबारे समान सोच छ नेपाली चलचित्र स्तरहीन छन्।
नयाँ निर्माता समीरमणि दीक्षितको विचारमा सबै नेपाली चलचित्र मुम्बइया फिल्मका फोटोकपी हुन्। ूजस्तै मिहिनेत गरेर बनाइएको भए पनि नक्कल त आखिर नक्कलै हो, यसले नेपाली सिनेमा संस्कृतिमा कुनै योगदान थप्न सक्तैन।ू
नेपाली चलचित्रप्रति रवीन्द्र मिश्रको विचार ूपढ्दै नपढी निर्देशक बनेका छन् हाम्रा चलचित्र निर्देशकहरू, एउटा चिकित्सकले चिकित्सा गर्न विधिवत् पढ्नुपर्ने, एउटा सञ्चारकर्मीले पत्रकारतिा गर्न विधिवत् अध्ययन गर्नुपर्ने, एउटा वकिलले वकालत गर्न विधिवत् पढ्नैपर्ने तर चलचित्र निर्देशकचाहिँ चलचित्रबारे एक अक्षर नपढी निर्देशक हुन पाउने।
कर्ण शाक्यको विचारमा नेपाली चलचित्रले मानिसलाई नकारात्मक सोच हुर्काउन प्रेरति गररिहेको छ। पाँच(छवटा हिन्दी फिल्महरू मिसाएर पो बनिँदो रहेछ नेपाली चलचित्र त १ तेस्रो दर्जाको हिन्दी फिल्मको पनि तेस्रो दर्जाको नक्कल हो नेपाली चलचित्र। ूसब कृत्रिम लागे, मिथ्या लागे र असम्भव लागे।ू
कर्ण शाक्यको पल , रवीन्द्र मिश्र प्रमुख अभिनेता हाई वे ,समीरमणि दीक्षित निर्माता हाई वे,
अब पालो तपाई हाम्रो के साच्चै नेपाली चलचित्र वाहाहरुले भने जस्तै बन्छन त? या नेपाली उखान भुक्ने कुकुरले टोक्दैन साबित हुने छन चलचित्रहरु ,याहा गफ हाक्ने धेरै भेटिन्छन काम गर्ने कम ।

1 comments:

  • June 13, 2012 at 7:53 AM
    sanman says:

    tehi bhayara darshak hoina grahak bhaneko 6a nepali filmko

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates