Wednesday, February 2, 2011

,
आफु माथि जब नसोचेको घटना घटछ चारै तिर बाट बिपति आउछ र एक्लो भएपछि मात्र मानिसलाई थाहा हुन्छ आफुले गरेको गल्ति तर के गर्नु त्यो टाइम सम्म धेरै लेट भैसकेको हुनेछ हिजो जसलाई उसले बोझ ठानो आपनो स्वतनत्रताको तगारो ठानो हरेक कुरामा पछि लागेको मानो बाहिर साथिहरु बनाउन नदिएको ठानो उसलाई दुनिया नबुझने सम्झियो मुटुमा चोट पुग्ने गरि गालि गरो र आफुबाट उसलाई बाहिर निकालेर फाको उ चुपचाप उसको जिवन बाट केहि नलिइ हिडि कहिल्यै नर्फकने गरि उसले दिएका हरेक चोट लाई मनमा राखेर तर आज उ उसलाई सम्झिदैछ किनकि ढिलो चाडो मात्र हो मानिस ले याहा गरेको र्कमको फल यहि पाउछ। हरेक मानिसले गरेका राम्रा वा नराम्रा सबैकामको हिसाब यहि बुझएर जानु पर्दछ

0 comments to “ ”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates